इटहरीर यहि भदौको १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म वर एण्ड वधु’ को इटहरीमा पत्रकार भेटघाट सम्पन्न भएको छ । फल्मि युनटिले ुवर एण्ड वधुु प्रचारप्रसारलाई कोशी प्रदेशबाट सुरु गरेको छ । झापाको वर्तिामोड र सुनसरीको धरानमा पत्रकार भेटघाट गरेको फल्मि युनटिले आज इटहरी र वरिाटनगरमा पत्रकार भेटघाट गरेको हो । आज शुक्रवार इटहरीको इलाईट सनिेमा हलमा भएको भेटघाटमा फल्मिका नर्मिात्री जानुका थापा, नर्दिेशक मलिन चाम्स, प्रमुख कलाकारहरू करिण केसी रातामकैु, आँचल शर्मा, र वविेक कर्माचार्यको उपस्थति रहेको थियोे ।
पत्रकारहरू माझ बोल्दै नर्दिेशक मलिन चाम्सले ॅवर एण्ड वधु’ लाई एउटा उच्च स्तरको फल्मिको रूपमा चत्रिण गर्दै यो फल्मि दमिागले हैन, मनले हेर्नुपर्नेु बताए । उनले नेपाली चलचत्रि उद्योगमा नयाँ स्तरको सर्जिना गरेको बताउँदै दर्शकहरूलाई फल्मि मनले हेर्न आग्रह गरे । कार्यक्रममा प्रमुख कलाकार करिण केसी रातामकैु ले पन िफल्मिको प्रशंसा गर्दै वर एण्ड वधु एउटा वशिुद्ध नेपाली फल्मि बनेकोु भने । उनले नर्दिेशक चाम्सको नेतृत्वमा बनेको फल्मि र कलाकार आँचल शर्मा र वविेक कर्माचार्यको अभनियको पन तारपफ गरे । साथै, उनले सम्पूर्ण दर्शकलाई यो फल्मि हेर्न अनुरोध गरे।
यसैगरी, अभनिेता वविेक कर्माचार्यले यो फल्मिबाट आफूलाई अगाड बढ्न मद्दत पुग्ने वश्विास व्यक्त गर्दै सबैको समर्थनको अपेक्षा गरे । उनले दर्शकहरूको साथ र समर्थनले फल्मिलाई थप उचाइमा पुर्याउनेमा वश्विास व्यक्त गरे । अभनिेत्री आँचल शर्माले पन फिल्मको बारेमा आफ्नो वचिार राख्दै वर एण्ड वधु एक कमर्सयिल फल्मिु भएको बताईन् । जसले पूर्ण मनोरञ्जन प्रदान गर्ने उनको भनाई छ । उनका अनुसार यसमा युवापुस्ताबीच हुने उतारचढावहरूलाई प्रस्तुत गरएिको छ । त्यसैले उनलाई सबैलाई फल्मि हेर्न आग्रह गरिन् ।
यो फल्मिलाई नर्दिेशन मलिन चाम्सले गरेका छन् । जो नेपाली चलचत्रि उद्योगमा सफल नर्दिेशकको रूपमा परचिति छन् भने वर एण्ड वधुुको नर्मिात्री जानुका थापा हुन् । सुदपि बरालले खचिेको फल्मिलाई सम्पादन मलिन श्रेष्ठले गरेका छन् । यो फल्मिमा आँचल शर्मा, वविेक कर्माचार्य, गरमिा शर्मा, वजिु पार्की, करिण केसी, सरतिा लामछिाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हमिेश पन्त, दनिेश काफ्ले, यमन श्रेष्ठ, रवन्द्रि खड्का, अंशु महर्जन र सतिा न्यौपाने लगायतको अभनिय रहेको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो