इटहरी । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ । वागमतीमा पनि कांग्रेस र एमालेले आधा आधा कार्यकाल चलाउने सहमति भएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
८ साउन २०८१, मङ्गलबार ०७:१७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो