इटहरी । स्थानिय सरकारले आफ्नो निती वजेड योजना तर्जुमा वनाउदा त्यसमा श्रमीक महिलाहरुको सवाललाई पनि समावेस गर्न सिर्जना पुनले आग्रह गरेकी छिन् ।
श्रमीक महिला साझा मञ्च र महिलाको निम्ती महिला मञ्चले इटहरीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा महिलाको निम्ती महिला मञ्चको कार्यकारी निर्देशक सिर्जना पुनले उक्त आग्रह गरेकी हुन् । काठमाण्डौको वुढानिलकण्ठ नगरपालीकामा श्रम डेस्क निमार्ण गरेर श्रमीकहरुको सवाललाई व्यवस्थीत गरीएको त्यसै गरी लुम्वीनी,विर्तामोडमा पनि श्रम डेस्कको स्थापना गरीएको हुनाले इटहरी,मोरंगमा पनि श्रम डेस्कको व्यवस्था गर्नु पर्ने समेत निर्देशक पुनले जानकारी गराईन ।
स्थानिय सरकार,सभासद,जनप्रतिनिधी,टे«डयुनीयन,महिला मानव अधिकार रक्षक र श्रमीकहरुको सहभागीता रहेको कार्यक्रममा स्थानिय सरकारको नेतृत्व माताहातमा रहेर थुप्रै कानुन,निती,योजना निमार्ण गरीरहदा मनोरञ्जन क्षेत्र सत्कार तथा डान्सवार,दोहोरी साझ,मसाज पार्लर,खाजा घरहरुमा काम गर्ने महिला श्रमीकहरुका लागी नीती वनाई पञ्जीकरण गर्न संयुक्त रुपमा पहल गर्ने विषयमा छलफल भएको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो