इटहरी । विस्व भरीको आदीवासीहरुले विगत ३० वर्ष देखी मनाउदै आएको अन्तराष्ट्रिय विस्व आदिवासी दिवस विभीन्न सास्कृतिक कार्यक्रम गरी इटहरीमा साउन २५ गते मनाइने भएको छ ।
आदिवासी,जनजातीहरुको भाषा,भेषभुसा,सस्कृती,धर्म,लीपी र समुदायको विकासको लागी आफ्नो जातीय संगठन निमार्णका लागी इटहरीमा रहेका १६ वटा जातिय संस्थाहरुको सहभागीतामा नेपाल आदिवासी जनजातीहरुको मातृभाषा र लोक भाकामा वनेको गीतहरु,सास्कृतिक झाकी,स्थानिय रैथाने प्रकृतिक जातिय कलाकृती सहीत प्रर्दशन गरी दिवस मनाइने इटहरी नेफिज अध्यक्ष चिरहाङ राईले जानकारी गराएका छन ।
विभिन्न जातिय भेषभुषा सहित इटहरीको संगीत चोकमा विहान १० वजे भेला भई झाकी ¥याली सहित इटहरी चोक परीक्रममा गरी इटहरी वडा नम्मर ६ मा रहेको तायारिप्ची भवनमा इटहरी उपमहानगरपालीकाको मेयर हेमकर्ण पौडेलको प्रमुख आतित्थ्यतामा कार्यक्रम गरी अन्तराष्ट्रिय विस्व आदिवासी दिवस सम्पन्न गरीने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक रोसन भुजेलले जानकारी गराए ।
३० औ विस्व आदिवासी दिवस इटहरीमा साउन २५ गते मनाइने भएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो