इटहरी । नेपाल तरुण दल जिल्लाले १९५० पुर्णकालीन सदस्यता फारम नवीकरणका लागी काडमाण्डौ पठाएको छ ।
पचौ महाधिवेसनको तयारी भइरहदा सुनसरी जिल्ला तरुण दलका अध्यक्ष सीजन गुरुङको नेतृत्वमा सुनसरी जिल्ला भरीका बिभीन्न पालीका र वडाहरु वाट १९५०सदस्यता फारम नवीकरणका लागी संकलन गरी नेपाल तरुणदलका केन्द्रीय समीती मुख्य सचिव थान प्रसाद पोखरेललाई आज हस्तान्तरण गरीएको हो ।
नेपाल तरुण दल सुनसरीले पाचौ महाधिवेसन सफल वनाउन र तृवताका साथ अगाडी वढाउनको लागी १९५० सदस्यता संकलन गरी वुझाएकोमा अध्यक्ष सीजन गुरुङ लगायत तरुण दल समीतीलाई तरुण दलका केन्द्रीय समीती मुख्य सचीव थान प्रसाद पोखरेलले धन्यवाद दिएका छन् ।
तरुण दलका विधान अनुसार कुनै पनि सदस्यको उमेर हद ४५ वर्ष हुनु पर्ने छ भने संकलन गरीएको फारमहरु केन्द्रीय कार्यलय रवी भवनमा पु¥याइने छ ।
सुप्रिया राई
१७ चैत २०८१, सोमबार ०७:५७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो