चिसो भुईँमा बोरा बिच्छ्याएर अध्ययन गर्दै विद्यार्थी

फाष्ट मिडिया नेपाल संवाददाता
चिसो भुईँमा बोरा बिच्छ्याएर अध्ययन गर्दै विद्यार्थी
रौतहटको फतुवा बिजयपुर- १, शीतलपुरस्थित दलित प्राविका विद्यार्थी विगत १७ वर्षदेखि फर्निचर र भवनको अभावमा दुई छाप्रोमा बोरामा बसेर अध्ययन गर्दै ।
उक्त विद्यालयमा बाल विकास कक्षादेखि कक्षा ५ सम्म १९२ जना विद्यार्थी अध्ययनरत छन्। पकाउने र पकाएको खाजा राख्ने ठाउँको अभावका कारण गत साउन महिनादेखि यस विद्यालयमा अध्ययनरत बालबालिकाले दिवा खाजासमेत खान पाएका छैनन्।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया