अनेकन आरोपहरु खेप्दै भए पनि दुई तिहाई विश्वासको मत प्राप्त गरेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिन नपुग्दै अन्ततः भारतलाई नेपालको निम्तो दिइसके ।
प्रधानमन्त्री ओलीले शिष्टाचार भेटका लागि काठमडौं आएका भारतीय विदेश मन्त्रलायका सचिव बिक्रम मिश्रीमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका हुन । सो कुरा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
खगेन्द्र कार्की
२८ साउन २०८१, सोमबार ०५:४२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो