इटहरीको गोलो चोकमा लघुवित्तीय संस्था विरुद्धका मसाल जुलुस प्रर्दशन

सुप्रिया राई

इटहरी । इटहरीको गोलो चोकमा लघुवित्तीय  संस्था विरुद्धको संघर्स  समीती नेपालले मसाल जुलुस प्रर्दशन गरेको छ ।

 लघुवित्तीय सस्थाहरु द्धारा लगाइएको सामुहिक ऋण मिनाहा,आम गरीव किसानहरुलाई नि ः शुल्क ऋण प्रदान,आवस्यकता र क्षमतामा आधारीत काम र दामको व्यवस्था समाजवादी अर्थतन्त्रको विकास,जन पक्षिय मौद्धिक नीती कालो सुची  तथा धितो लिलाम फुकुवा,भुमिहिन तथा वित्तिय शोषणका पिडीहरुलाई मुआव्जाको व्यवस्था, प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था लगायतको  माग सरकार सग रहेको संघर्ष समीती सुनसरीको अध्यक्ष कल्पना राईले वताइन ।

तर माघ २९ गते पैदल यात्रा गरी काठामाण्डौ  पुगेर १३९ दिन धर्ना वस्दा पनि आफ्नो मागहरु वेवास्ता गरे पछि तयारीका साथ लघुवित्त विरुद्ध लड्नको लागी मसाल जुलुस  निकालेको र सरकारले आफ्नो माग पुरा नगरे सम्म काठमाण्डौ,जिल्ला,गाउ,टोल वाट आन्दोलन गरीने समते अध्य राईले जानकारी गराइन ।



सुप्रिया राई
प्रतिक्रिया