ताप्लेजुङ- औपचारिक राजनीति जनकपुरबाट सुरु गरेका वालेन झापा आएपछि पनि विभिन्न मठमन्दिरमा पुगेर आर्शिवाद लिने क्रम जारी छ ।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीको दर्शन गरेका छन्।
आफ्नो कार्यव्यस्तताका बीच समय निकाल्दै उनी शुक्रबार बिहानै मन्दिर पुगेका हुन् ।
चुनावी अभियान सुरु गर्न अघि उनी पाथीभरा पुगेका हुन् ।
शाहले पाथिभराको दर्शन गरी मन्दिर परिसरको अवलोकन गर्दै त्यहाँको प्राकृतिक सुन्दरता र आध्यात्मिक महत्त्वका बारेमा बोलेका थिए ।
खगेन्द्र कार्की
१० माघ २०८२, शुक्रबार ११:२० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो