पूर्वराजा ज्ञानेन्द्र शाहको हातमाबाट नायिका मनिषा कोइराला, नीति शाहदेखि शुभेच्छुक सर्वसाधारणले दशैंको टिका र जमरा लगाएका छन ।
शनिबार निर्मलनिवासमा दिउँसो ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।
दशैंको मुख्य दिन आज मान्यजनको हातबाट शुभसाइतमा टीका लगाएका छन् भने आजकै दिनदेखि पूर्णिमाको दिनसम्म मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
२६ असोज २०८१, शनिवार ०९:२९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो