सुतार कार्की सेवा समिति सुनसरीको भोलि मंसिर ३्र० गते गर्ने भनिएको चौथो साधारणसभा प्राविधिक कारणले सार्नुपर्ने भएकोले आउँदो पुस १३ गते शनिबार इटहरी १६ स्थित बालग्रामको बालाजी हनुमान मन्दिर परिसरमा गर्ने गरी यो सूचना जारी गरिएको छ । सम्पूर्ण बन्धुहरुलाई यसै सूचनालाई आधार मानी उपस्थितिको लागि हार्दिक आग्रह गर्दछौं । –सुतार कार्की सेवा समिति, सुनसरी जिल्ला कार्य समिति
फाष्ट मिडिया नेपाल संवाददाता
१२ पुस २०८१, शुक्रबार ०७:०० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो
