मोरङ । इटहरी स्थित इटहरी खानेपानी उपभोक्ता संस्थाको चैत्र ३ गते निर्वाचन हुने भएको छ। इटहरी खानेपानी उपभोक्ता संस्थाको चैत्र ३ गते निर्वाचन हुने शुक्रबार पत्रकार सम्मलेन गरी जानकारी दिएको हो।
२ हजार ३ सय २ जना उपभोक्ता संख्या रहेको इटहरीको १ नं वडाको राष्ट्रिय मा.वी. वडा नं २को महेन्द्र मा.वी.,३ नं वडाको सरस्वती मा.वी., वडा नं ४को कचना महादेव मा.वी, वडा नं ५को ज्योती मा.वी, वडा नं ६ को जनता मा.वी, वडा नं ७को लक्ष्मी मा.वी, वडा नं ८को सतन मा.वी, वडा नं ९को जनता मा.वीमा नीर्वाचन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
निर्वाचनलाई स्वच्छ र मर्यादित वातावरणमा सम्पन्न गराउनको निम्ती इटहरीका राजनीतीकदल, नागरीक समाज, संघसंस्थाको प्रतिनिधी, सञ्चारकर्मीहरुको सहभागीता रहने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा खानेपानी उमभोक्ता संस्था निर्वाचन समितीका प्रतिनिधीहरु अर्जुन कुमार दाहाल, चन्द्रप्रसाद भट्टराई, शालिकराम ढकाल लगायतको सहभागीता रहेको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो