पुस महिनाको सर्वोत्कृष्ट प्रहरी उपत्यका अपराध अनुसन्धान कार्यालयका सई सुवर्ण खड्का

खगेन्द्र कार्की

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब निरीक्षक (सई_ सुवर्ण खड्का पुस महिनाको उत्कृष्ट प्रहरी बन्न सफल भएका छन् ।

कार्यालयको मातहतमा रही अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेका प्रहरीलाई हरेक महिना बेस्ट पुलिस अफ द मन्थको अवार्ड प्रदान गर्दै आइरहेको छ ।

खड्काले पछिल्लो समय अपराध अनुसन्धान कार्यालयले गर्दै आएका भ्रष्टाचारलगायतका आपराधिक कार्यहरुको अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया