इटहरी । नेपाल फेन्सिङ्ग संघको पदाधिकारीहरुको वुधवार काठमाण्डौ दरवारमार्गमा भएको निर्वाचनमा सुनिल कुमार श्रेष्ठ अध्यक्षतामा विजयी भएका छन् ।
नेपाल ओलम्पीक कमीटीका अध्यक्ष जिवन राम श्रेष्ट,राष्ट्रिय खेलकुद परीसदका पुर्व सदस्य सचिव युवराज लामा,बक्सीङ संघका अध्यक्ष राम अवाले लगायत विभिन्न खेलका प्रतिनिधीहरुको सहभागीतामा भएको निर्वाचनमा सुनील कुमार श्रेष्ठ विजयी भएका हुन् ।
त्यसै गरी उपाध्यक्षमा निराकर मान सिंह रेग्मी,उपाध्यक्ष हेल्गा राणा रायमाझी,उपाध्यक्ष राजेन्द्र श्रेष्ठ,उपाध्यक्ष संजीव तुलाधार,उपाध्यक्ष विजय शाही,महासचिव सुजन लाल श्रेष्ठ,सचिव प्रविण लाल नापित,कोषाध्यक्ष अनुप कपाली,सदस्य थानेस्वर ढकाल,सदस्य सुरेन्द्र प्रसाद चौधरी, सदस्य सतिस राम बैध,सदस्य ज्ञान वहादुर तामांग,सदस्य त्रैलोक्य नाथ पाण्डे,सदस्य सविन मानन्धर निर्वाचित भएका छन् ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो