इटहरी । उद्योग वाणिज्य संघ इटहरीको २५ औ वार्षिक साधारणसभाको अवसरमा पत्रकार विवेक भट्टराईलाई ११ हजार नगद सहित सम्मान गरीएको छ ।
इटहरीमा रहेर लामो समय देखी पत्रकारीता गरीरहेका पत्रकार विवेक भट्टराईलाई पत्रकारीताको माध्यम वाट समाजमा योगदान पु¥याएको भनेर सृजनसील पत्रकारीता पुरस्कार वाट नगद ११ हजार सहित सम्मान गरीएको र इटहरी क्षेत्रमा सवै भन्दा वढि कर तिर्ने विस्व आदर्स कलेजलाई पनि सम्मान गरीएको उधोग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली जानकारी गराए ।
सरकारले उधोगी व्यवसायीहरुका लागी लगानी गर्ने वातावरण सुनिस्चीत गर्नु पर्ने उधोग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले वताएका छन् । सरकारले ल्याएको वजेड निती तथा कार्यक्रम उधोगी व्यावसायीहरुको हितमै भएता पनि कार्यन्वयन पक्षमा शंका गर्ने अवस्था रहेको समेत केन्द्रीय अध्यक्ष ढकालले वताएका छन् ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो