झुम्कामा जीतीया विषेस सास्कृतीक कार्यत्रमm सम्पन्न ।

सुप्रिया राई

इटहरी । थारु महिलाहरुको महान चाड जीतीयाको अवसरमा झुम्काको जीत महान चोकमा जीतीया विषेस सास्कृतीक कार्यत्रमm सम्पन्न भएको छ ।

रामधुनी नगरपालीकाको नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विभीन्न वडा बाट जातीय भेषभुसामा सजिएर आएका थारु महिलाहरुले थारु भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए,प्रत्येक नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई उपहार सहीत सम्मान गरीएको थियो भने उत्कृष्ट नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई नगद सहीत सम्मान गरीएको थीयो ।

 थारु कल्याणकारी सभा,थारु महिला सभा,थारु महिला उत्थान समाज,राष्ट्रिय कलाकार मञ्च र ग्रामथान संरक्षण समीती रामधुनीको संयुक्त आयोजनामा भएको जीतीया विषेस सासकृतिक कार्यक्रममा विभिन्न प्रकार स्टलहरु पनि राखिएको थियो ।

ग््राम ग्रामथान संरक्षण समीती नगर कार्य समीती रामधुनीको अध्यक्ष सीता चौधरीले स्वागत मन्तव्य राख्दै   जीतीया पर्बमा आफ्नो बालबच्चा घरपरिवारको सुस्वास्थ्य दिर्घायुको कामनाको लागी थारु महिलाहरुले दिनभरी केही नखाई व्रत वस्ने गरेको बताइन्, कार्यक्रममा पुर्व सभासद नबोदिता चौधरी,रामधुनी नगरपालीकाको उपप्रमुख तारा थापा,सगेन चौधरी,पुनीतलाल चौधरी,सुदिप अधीकारी लगातले जीतीयाको पर्वको विषयमा जानकारी गराउदै जीतीया पर्वको सुभकामना दिएका थिए ।



सुप्रिया राई
प्रतिक्रिया