फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । निकै ठूलो कसरत र छलफल पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । आज बसेको रास्वपाल केन्द्रीय समितिको बैठकले हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । सरकारमा जनताका काम गर्ने लालसा अनि दलको मानमर्दन हुने गरी सरकारमा सहभागिता जनाउने रणनीतिका साथ राजनीतिक दलका नेता तथा सरकारसँग छलफल रहेको रास्वपाले अन्ततः सरकारबाट बाहिरिने र नयाँ राजनीतिक खेल सुरु गर्ने जमर्को गरेको छ ।
खगेन्द्र कार्की
२२ बैशाख २०८०, शुक्रबार ०७:४३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो