इटहरी । सञ्चारीका समुह कोशी प्रदेसको दोस्रो अधिवेसन बाट अध्यक्ष पदमा तारा आर्चाय चयन भएकी छिन् ।
कोसी प्रदेसको उपसभामुख सीर्जना दनुवारको प्रमुख आतित्थ्यतामा विराटनगरमा भएको दोस्रो अधिवेसन बाट अध्यक्ष पदमा तारा आचार्य चयन भएकी हुन भने उपाध्यक्षमा रुमा रीजाल,महासचीव जुनु भट्टराई,सचीव सुप्रीया राई,कोषाध्यक्ष कवीता घीमीरे,सदस्य इन्दु शाह,शान्ती राई,उर्मीला दनुवार,सृजना खुलाल,सीता लिम्वु,सुसीला संग्रौला,गरी ११ सदस्सीय कार्यसमीती चयन भएको हो ।
सञ्चारीका समुहले महिला पत्रकारहरुको नेतृत्व विकास गर्दै क्षमतावान बनाउनका साथै महिला पत्रकार भित्रका समस्या समाधान गर्नुका निम्ती भुमीका खेल्दै आएको कोशी प्रदेशको उपसभामुख तथा कार्यक्रमको प्रमुख अतिथी सीर्जना दनुवारले वताएकी छिन ।
सञ्चारीका समुह कोशी प्रदेसको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा २ दिन सम्म कृतिम बौद्धिकता एआई सम्वन्धी कोशी प्रदेसका ३७ जना महिला पत्रकारहरुलाई तालीम गराई तेस्रो दिन विराटनगरमा अधिवेसन गरीएको हो ।
कार्यक्रममा अग्रज पत्रकार ललिता भट्टराईलाई सम्मान गरिएकाे थियाे भने काेशी प्रदेस पत्रकार महासंघका अध्यक्ष भरत खड्का,कोशी प्रदेस पत्रकार महासंघका महासचिव हिमा चेम्जोङ,सञ्चारीका समुह कोशी प्रदेसको पुर्व अध्यक्ष इन्दीरा भट्टराई लगायतले नवचिर्वाचित पधाधिकारीहरुलाई सुभकामना दिएका थिए ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो