रमाइलो बहुमुखी क्याम्पस कानेपोखरीमा अनेरास्ववियुकी मालती रेग्मीको प्यानल विजयी

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

पथरीशनिश्चरे। कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुकी मालती रेग्मीको प्यानल विजयी भएको छ ।

नेविसंघ र अनेरास्ववियु९क्रान्तिकारी०को गठबन्धनलाई हराउर्दै रेग्मीकप्यानल विजयी भएको हो । सचिवमा खगेन्द्र लुइँटेल र कोषाध्यक्षमा निर्मला दंगाल विजयी भएका छन् । त्यसै री सदस्यहरूमा अनेरास्ववियुका सुजता गिरी,लीलामणि श्रेष्ठले र सुजता धिमाल विजयी बनेका छन् ।

समानुपातिकमा अनेरास्ववियुबाट ३ जना र गठबन्धनबाट नेविसंघका २ जना निर्वाचित भएको निर्वाचन समितिका संयोजक गंगा यादवले बताए । कुल १९६विद्यार्थी रहेकोमा मा १६२ मत खसेको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया