इटहरी । दुहवी नगर प्याप्सनले आयोजना गरेको मावि स्तरीय बक्तृत्वकला प्रतियोगितामा माउन्ट एभरेष्ट स्कुलले ह्याट्रिक गरेको छ । हरेक वर्ष आयोजना हुने सो प्रतियोगतामा सो स्कुलले लगातार तीन वर्ष उक्त प्रतियोगिताको प्रथम पुरस्कारमा कब्जा जमाएको छ । निर्जला घिमिरेको दमदार प्रस्तुति, सटिक अभिव्यक्ति र आत्मविश्वासले यो वर्षको उक्त प्रतियोगिताको प्रथम पुरस्कार हात पार्न सफल भएको छ । उनले फेरी एक पटक जहाा विद्यार्थी बोल्छन त्यहाँ इतिहास लेखिन्छ भन्ने मान्यतालाई स्थापित गराइदिएकी छन् ।
खगेन्द्र कार्की
८ मङ्सिर २०८२, अाईतबार ०४:५४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो