विश्वमै पहिलो पटक फ्रान्स सरकराले गर्भपतन सम्बन्धी अधिकारीलाई संवैधानिक अधिकारको रुपमा व्यवस्था गरेको छ । यो व्यवस्थाले गर्भपतन गराउने अधिकारलाई संविधानमा व्यवस्था भएको छ ।
फ्रान्सको संसदमा सदस्यहरूले उक्त प्रस्तावका लागि संवैधानिक संशोधनको अनुमति दियो। त्यसपछि गर्भपतनलाई संवैधानिक अधिकार बनाउनका लागि फ्रान्सको १९५८ लाई संविधानमा संशोधन गरियो। यो कानुनी व्यवस्थासँगै फ्रान्समा गर्भपतनका लागि महिलाहरु स्वतन्त्र भएका छन् । फ्रान्सको संसदमा उक्त संशोधनको पक्षमा ७८० मत खस्यो भने विपक्षमा ७२ मत मात्रै खस्यो। संशोधन पछि राष्ट्रपति इम्यानुएल म्याक्रोले विश्वकै लागि यो संशोधन उदाहरण बनेको बताएका छन्।
२२ फाल्गुण २०८०, मङ्गलबार ०१:३१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो