भोजपुरको शारदा माध्यमिक विद्यालय प्याउलीमा विद्यार्थीलाई व्यवहारिक सीपमूलक ज्ञानसम्बन्धी तालिम दिइएको छ । शुक्रबार विशेष , बुक फ्री डे अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभा उजागर गर्दै क्षमताको सम्मान र जीवन उपयोगी सीपको लागि हौसला प्रदान गर्न दुना टपरी बनाउने,बत्ती कात्ने, चित्र बनाउने सीप सम्बन्धी तालिम दिइएको छ । साथै स्वतन्त्र रुपमा विद्यार्थीद्वारा निर्मित सामग्रीहरुको प्रदर्शन र उत्कृष्ट कला र सृजनालाई सम्मान समेत सो विद्यालयले गरेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
२७ पुस २०८१, शनिवार ०८:१८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो