इटहरी । आदीवासी जनजातीहरुको आर्थीक सामाजीक राजनीतीक,शैक्षिक,सास्कृतीक अधिकारको सुनिस्चीतता इटहरीले सरकारले गर्ने इटहरी उपमहानगरपालीकाको मेयर हेमकणर् पौडेलले वताएका छन् ।
उक्त कुरा आदीवासी जनजातीहरुको ३० औ विस्व आदिवासी दिवसको अवसरमा इटहरीमा भएको कार्यक्रममा मेयर पौडेलले वताएका हुन् । आदीवासी जनजनतीको ऐन अधिकार लाई निरन्तरता दिने इटहरी सरकारको दायित्व र जिम्मेवारी इटहरी सरकारको रहेको समेत मेयर पौडेलले बताएका हुन् ।
नेपाल आदिवासी जनजाती महासंघ इटहरीको आयोजनामा भएको ३० औ विस्व आदिवासी दिवस संगीत चौक वाट बृहत झाकी र्याली नीकाली तायारीप्ची भवनमा १६ जातीय संघसंस्थाको प्रतिनीधीहरुको उपस्थीतीमा भव्य जातिय नृत्यका साथै सास्कृतिक कार्यक्रम भएको थियो ।
इटहरी उपमहानगरपालीकाले आदीवासी जनजातीहरुको भौतिक संम्रचना वनाउने,तालिम,भाषा,भेषभुषा,उन्नती प्रगतीको लागी मागे अनुसारको वजेड दिदै आएको साथै लगातार सहयोग को आसा राखेको इटहरी नेफिज अध्यक्ष चिरहाङ राईले जानकारी गराए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो