इटहरी । डेभलपमेन्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टर प्रा.लीको शाखा तथा हलेसी महादेब प्रा.लीको आज इटहरीमा औपचारीक रुपमा उत्घाटन गरीएको छ ।
नयाँ योजना अनुसार स्थानीय पालीकाहरु संघसंस्थाहरु विभिन्न निकायहरु, कसैको व्याक्तिगत प्रोफाइल,पालीका स्तरका संस्थागत तहको प्रोफाइलहरु समन्वय गरेर तयार गर्ने,रिसर्च गर्ने विभीन्न थेसीस सम्वन्धी,क्षमता विकास सम्वन्धी तालीमहरु सञ्चालन गर्ने उदेस्यले आज वाट औपचारीक रुपमा उत्घाटन गरीएको रिसर्च सेन्टर इटहरीको प्रमुख शुभद्रा प्याकुरेलले जानकारी गराईन ।
एउटा प्रदेश स्तरीय टिम वनाउदै इभेन्ट म्यानेजमेन्ट देश विदेश,काठमाण्डौमा हुने राष्ट्रिय स्तरको कार्यक्रमहरु कसरी सञ्चालन हुन्छ त्यो विषयमा तालिम अडियो,भिडीयो निर्माण,डिजिटल मार्केटिङ,मनोविमर्स तालिम समय सान्दर्भिक अन्तरवार्ता गरीने समेत रिसर्च सेन्टर इटहरी प्रमुख शुभद्रा प्याकुरेलले जाकारी गराईन ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो