फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ९डीभी० चिट्ठाको रिजल्ट आज राति सार्वजनिक हुने भएको छ।
६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको अमेरिकी प्रशासनले जनाएको छ।
डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ।
कन्फरमेसन नम्बर कसैलाई नदिई सुरक्षित राख्न अमेरिकन दूतावासले आग्रह समेत गरेको छ।
२३ बैशाख २०८०, शनिवार ०३:४० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो