याडिया कम्पनीको इलेक्ट्रोनीक स्कुटरको स्वरुम इटहरीमा सञ्चालन

सुप्रिया राई

इटहरी । याडिया कम्पनीको इलेक्ट्रोनीक स्कुटरको स्वरुम इटहरीमा  सञ्चालनमा आएको छ ।

४ वटा रंग रातो,निलो,कालो, हरीयो रंगमा पाइने स्कुटरको मुल्य २ लाख ६० हजार,२ लाख ३० हजार, १ लाख ७५ हजार पर्ने यो  स्कुटर फुल चार्ज गर्दा  १५० किलोमीटर उकालो ओरालामा चलाउन मिल्ने कुजु स्वरुमका सञ्चालक अमित राजवंसीले जानकारी गराए ।

इटहरीको दुर्गा पाटीप्यालेस  छेउमा सञ्चालनमा ल्याएको कुजु स्वरुमको आज इटहरी उधोग बाणिज्य संघका अध्यक्ष जिबन पराजुलीले रीवन काटेर बिधिवतरुपमा उत्घाटन गरेका हुन्,अमित एक पुरानो सफल ब्यावसायी रहेको र यो नया र वातावरणमैत्री स्कुटरको व्यावसाय सञ्चालनमा ल्याएकोमा उत्घाटन कार्यक्रमका प्रमुख अतीथी रहेका पराजुलीले सफलताको शुभकामना दिएका छन् ।

 उत्घाटन कार्यबmममा पहिलो पल्ट स्कुर किन्ने ग्राहकलाई १० हजार छुट  गरी सम्मान गरीएको छ । त्यसै गरी हरेक स्कुटर खरीद गर्दा १० हजार दशै सम्म छुट गरीने पनि सञ्चालक अमित राजवंसीले जानकारी गराए ।


सुप्रिया राई
प्रतिक्रिया