इटहरी चोक देखी ३ किलोमीटर इटहरी २ आयुर्वेदिक टोलमा रहेको माय घर नेपालले ४ हजार भन्दा बढि सडक मानवलाई से.वा दिसकेको छ । इटहरी लगायत प्रदेस १ को विभिन्न सडकहरुमा कस्टकर जिवन विताउन बाध्य भएका मानसीक रोगीहरुलाई विभिन्न कारणले घर परिवार र आफन्त विहिन बनेकाहरुलाई सम्रक्षण गर्ने उदेस्यले २०७४ साल फागुन महिना देखी सञ्चालनमा आएको माया घरमा १५० जनाको परीवार रहेको छ ।
इटहरीको चोक गल्लीहरुमा अलपत्र परेका सडक मानवहरुलाई तातो खान र न्यानो लगाएर सुरक्षीत बस्ने वातावरण मिलाउनको लागी माया घरको स्थापना गरीएको माया घर नेपालले ५ हजार भन्दावढि मानसीक रोगी तथा हिंसा पिडित र सडक मानवको उद्धार तथा पुनरस्थापना गरीसकेको साथै माया घर नेपालमा उपचार,शीक्षाको समेत व्यावस्था गरीएको माया घर नेपालको अध्यक्ष सुभद्रा प्याकुरेल वताउछिन् ।
मानसीक स्वास्थ्यमा समस्या भएका तथा पारिवारीक समस्याका कारण घर परीवार छाडी ,सडकमा पुगेका र समाजवाटै अपहेलित भएका एवम् हिंसा पिडीतहरुको उद्धार तथा पुनरस्थापनाको लागी अभिभावक स्थानिय सरकार भए पनि माया घर नेपाल एउटा माध्यम वनिरहेको छ, १५० तथा वेला वेला घटवढ भइरहने सदस्यहरु रहेको माया घरमा रहेकाहरुको लागी आवस्यकता पुरा गर्न कहिले भागवत जीवन दर्शन महायज्ञ,कहीले विभीन्न संघसंस्थाहरुको सहयोगले चलीरहेको छ ।
माया घरको सुविधा सम्पन्न भवन निमाणर्को लागी कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०,०८१ एक करोड रुपैया विनियाजन गरेकोे साथै माया घरले तयार गेको भवनको संरचना बन्न करिव ६ करोड रुपैया आवस्यक पर्ने,२०८० साल भित्र एक तला भवन निमाणर्को कार्य सम्पन्न गर्ने लक्ष्य एक व्यक्ति एक इटा अभियान सुरु भएको जसवाट सवा एक करोड रुपैया संकलन गरी करिव ५ हजार स्वाइर फुटको एक तला भवन निमाणर् सम्पन्न गर्ने लक्ष लिएको संस्थाले जनाएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो