काठमाडौं । विना विभागीय तीन जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सोमबार राष्ट्रपति निवास शितल विवासमा नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
२१ फाल्गुण २०८०, सोमबार ०७:१४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो