इटहरी । प्रदेश खेलकुद विकास ऐन २०७७ तथा नेपाल फेन्सिङ्ग संघको विधान अनुसार सर्वसम्मत रुपमा कोशी प्रदेश फेन्सिङ्ग संघ सनिवार विराटगनरमा गठन भएको छ ।
नेपाल फेन्सिङ्ग संघका केन्द्रीय प्रतिनीधी कुमार देभकोटा,कोशी प्रदेश खेलकुद विकास वोर्डका सदस्य रितेस श्रेष्ठ,तेक्वान्दो प्रशिक्षक जब्बर कार्की लगायत खेलकुद प्रेमी खेलाडीहरुको उपस्थीतीमा कोशी प्रदेसको मुख्यमन्त्री कार्यलयमा वसेको वैठकले खगेन्द्र थापालाई अध्यक्षतामा सर्वसम्मत चयन गरेको छ ।
त्यैगरी संघको उपाध्यक्षमा कमला राई ( सुप्रिया ) उपाध्यक्ष थानेस्वर ढकाल,सचिव राजकुमार खत्री,कोषाध्यक्ष पुजा विस्वास सदस्य दिपक तामाङ,कमल कुमार राई,गणेस ओली,मनिसा शर्मा रहेका छन् ।
१६ बैशाख २०८१, अाईतबार १०:१९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो